क्यान्सर पिडित वाईवालाई एनआरएनए सचिव न्यौपाने द्वारा २ लाख सहयोग
काठमाडौँ,केही महिनापहिले देखी क्यान्सर रोगबाट थलिएका मकवानपुर जिल्ला बागमती गाऊपालिका वार्ड नम्वर २ का बुद्दीमान वाईवालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
वाईवालाई गैर आवासीय नेपाली संघ(एनआरएनए) का आईसिसि सचिव खगेन्द्र न्यौपानेले एटी सेक्युरिटी कम्पनी मलेसियाको तर्फवाट २ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।
न्यौपाने एटी सेक्युरिटी कम्पनी मलेसियाका डाईरेक्टर हुन ।
क्यान्सर पिडित वाइवाले आफुलाई सहयोग गर्नुभएकोमा एनआरएनए आईसिसि सचिव न्यौपाने र एटी सेक्युरिटी कम्पनी मलेसियालाई धन्यवाद ब्यक्त गरे । उनले उक्त रकमले आफ्नो उपचारमा ठुलो सहयोग हुने बताए । उनको नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
वाईवा ७ बर्ष एटी सेक्युरिटी कम्पनी मलेसियामै सेक्युरीटी गार्डमा कार्यरत रहेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्