कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
काठमाडौं, २२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्की नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको फैसलासँग नेपाली काँग्रेसका उद्दव थापा मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
थापाले संसदबाट असंवैधानिक रूपमा विश्वासको मत लिएको ठहर गर्दै सर्वोच्च अदालतले थापालाई पदमुक्त गरेको हो ।
सर्वोच्चले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हिक्मत कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्