श्रीमान गम्भीर गान गाउँदा दुई युवा पक्राउ
राजतन्त्रकै पालाको राष्ट्रिय गान श्रीमान गम्भिर नेपाली भन्ने गित गाउनुकासाथै गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावादको नारा लगाउदा दुई जना युवा पक्राउ परेका छन।
बुटवलमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको उद्घाटनका क्रममा श्रीमान गम्भिर नेपाली भन्ने गित गाउँदा महेन्द्र बिश्वकर्मा र पृतम खत्री पक्राउ परेका हुन ।
बिश्वकर्मा राजसंस्था निकट शाही युवा शक्ति नेपालका रुपन्देही जिल्ला अध्यक्ष रहेका छन भने खत्री पश्चिमान्चल प्रमुख रहेका छन ।
बुटवलको इलाका प्रहरीले माफिया सैलिमा गिरफ्तार गरेको शाही युवा शक्तिले आरोप लागृको छ । सरकार यो कायरपनको घोर आपत्ति जनाउदै बिना सर्त रिहाई गरेको र तत्काल रिहा नभए चरणबद्ध आन्दोलनमा जाने शाही युवा शक्तिका केन्द्रिय अध्यक्ष पशुपती खडेकाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #श्रीमान गम्भीर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्