ओली सरकार अधिनायकवाद निरङकुश : शाही युवा शक्तिका जिल्ला अध्यक्ष महेन्द्र बिश्वकर्मा
राजसंस्था निकट शाही युवा शक्ति नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र बिश्वकर्माले ओली सरकार अधिनायकवाद निरङकुश भएको बताएका छन ।
बुटवलको ट्राफिक चोकमा भएको शाही युवा शक्ति नेपालको कार्यक्रममा उनले भने नेपाल अहिले बिदेशी एजेन्टहरुको क्रिणास्थल भएको भन्दै राजसंस्था पुनस्र्थापना नभए मुलुकको अस्थित्वनै समाप्त हुने छ । उनले निकट भबिस्यमै राजसंस्था पुनस्र्थापीत भएरै छाड्ने दाबी समेत गरे ।
शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले गणतन्त्र,संघीयता र धर्म निरपेक्षताको नाउँमा मुलुकमा ब्रमलुट मच्चिएको बताएका छन् ।
अध्यक्ष खड्काले परिवर्तनको नाउमा,नयाँ नेपालको नाउमा नेपालमा बिदेशी एजेण्डा लादिएको आरोप लगाउदै उनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि आन्दोलनमा उत्रिन राष्ट्रवादीहरुलाई आग्रह गरे ।
बुटवलमा भएको शाही युवा शक्ति नेपालको कार्यक्रमको अवसरमा श्रीमान गम्भीर राष्ट्रिय गान र गणतन्त्र मुर्दाबाद लगायतका नारा लगाएको कारण प्रहरीले शाही युवा शक्ति नेपालका पश्चिमान्चल प्रमुख पृतम खत्री र महेन्द्र बिश्वब्कर्मालाई नियन्त्रयामा लिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्