Techie IT
शुक्रबार, जेठ १,२०८३

भारतविरुद्ध आशिफको अर्धशतक


काठमाडौं, १८ भदौ । आशिफ शेखले भारतविरूद्व अर्धशतक बनाएका छन् ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंकामा जारी खेलमा भारतविरुद्ध आशिफले २७।२ ओभरमा अर्धशतक पूरा गरेका हुन्।

आशिफले ८८ बलमा ७ चौका हाने। वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो ।

आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पूरा गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आशिफ शेख


तपाईको कमेन्ट लेख्नुहोस्