Techie IT
सोमबार, जेठ ११,२०८३

मेयर बालेन साहलाई पुत्रीलाभ


काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पुत्रीलाभ भएको छ ।

उनकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाबीच २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बालेन साह


तपाईको कमेन्ट लेख्नुहोस्