Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा नारायण घर्ती


नेकपा (एमाले) निकट अनेरास्ववियुकाे कार्यबाहक अध्यक्ष जिम्मेवारी नारायण घर्तीलाई दिईएकाे छ । अध्यक्ष समिकबडाल १२ दिने चिन भ्रमणमा जाने भएकोले घर्तीलाइ कार्य सम्पादक गर्नका लागि कार्यवहाककाे जिम्मेवारी दिएकाे अध्यक्ष बडालले जारि गरेकाे बिज्ञप्तिमा जनाईएकाे छ ।

घर्ती २०६७ मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुँदै संगठनको उपत्यका इन्चार्ज ,उपमहासचिव एबम संगठन बिभाग प्रमुख हुँदै २०७९ मा भएकाे अखिलकाे महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्ष बडाल आज साझ ९ बजे एमाले महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा चीन जादैछन । घर्तिलाई बडालले भदाै २९ गतेसम्मका लागि कार्यवहाक अध्यक्षकाे जिम्मेवारी दिएका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #नारायण घर्ती


तपाईको कमेन्ट लेख्नुहोस्