Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एससीसीको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा


भदौ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठक बुधबारदेखि कार्यान्वयनमा गएको एमसीसीको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पहिलो चरणमा काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा संयुक्त गोष्ठी एवम् कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यस्तै असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एससीसीको विरोध


तपाईको कमेन्ट लेख्नुहोस्