Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

प्रधानमन्त्री र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्