आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२।५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।१७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४।४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४।८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६।७२ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।
दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साथै, साउदी रियाल एकको खरिद दर ३५।१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।३३ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८।४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८।५६ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८।१७ पैसा विक्रीदर ४३०।१२ पैसामा कारोबार गर्न सकिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विदेशी मुद्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्