अरिकल इभेन्टले विशेष तिज अफर सार्वजनिक
काठमाडौ । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष तिज अफर सार्वजनिक गरेको छ ।
महिला ग्राहकलाई लक्षित गरी ल्याइएको अफरमा इभेन्टले ९९९ रुपियाँमा वेलकम ड्रिङ्क्स, स्न्याक्स, मेन कोर्स, सलाद, डेजर्ट सहितको ‘तिज अफर’ बुकिङ खुला गरिएको प्रवन्धक बोदन्द्र खड्काले जानकारी दिए ।
अरिकल इभेन्टको संक्षिप्त परिचय
काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट हो । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ।
भित्री बनावट र सजावट भब्य रहेको ३ वटा हलहरुमा एक साथ पार्टी गर्दा ३ हजार सम्म अटाउने क्षमता भएका हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ ।नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरी सकेको अरिकल इभेन्टमा सो लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन ।
अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल इभेन्टमा कुनै पनि किसिमको पार्टी,बिबाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ । सम्पूर्ण निर्माण सामाग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अझ पृथक रहेको छ ।
अरिकल इभेन्टले एक पटकमा २०० जना भन्दा धेरैलाई सुविधा दिन सक्ने उच्च स्तरकाे सेवा सुबिधा भएकाे रेस्टुरेन्ट तथा बार सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्