प्राकृतिक स्रोत तथा कृषि ब्यबस्थापन केन्द्रको साधारण सभाद्धारा नयाँ कार्यसमिति चयन
प्राकृतिक स्रोत तथा कृषि ब्यबस्थापन केन्द्रको १५ औं साधारण सभाले आज नयाँ कार्यसमिति चयन गरेको छ।
नौ सदस्यीय उक्त कार्यसमितिमा अध्यक्ष ,उपाध्यक्ष ,सचीव र कोषाद्य्क्षमा क्रमश डा . नारायण घिमिरे, प्रेमराज नेउपाने , देबराज गौलि र शुशिला सुबेदि निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा नानी मैया कुवर , श्रीराम पुडासैनी ,चित्र बहादुर गुरुङ ,केशवराज काफ्ले र प्राकास राज रेग्मी निर्वाचित हुनुभएको छ।
कृषि ,पशुपन्छी , बन ,वातावरण एबम संचार क्षेत्रमा लामो समय योगदान गर्नु भएका बिज्ञहरुको ठुलो सख्या सम्ल्ग्न उक्त केन्द्रले दीगो कृषि , बन वातावरणको क्षेत्रमा तालीम , परामर्श तथा सचेतता कार्यक्रमहरु गर्दै समाजलाइ निशुल्क सेवा पुर्याउदै आएको छ।
उक्त नयाँ कार्यसमितिलाइ जिम्मेवारी सुम्पदै कृषि तथा पशुपन्छि बिकास मन्त्रालयका पुर्व सहसचिव सुरेशबाबु तिवारी , मोहन बहादुर थापा र कृष्ण चन्द्र शर्माले १५ बर्षदेखि सकृय यो केन्द्रको भुमिका धेरै भएकोले भबिश्यमा अझ सक्रियभै अगाडि बढन शुभकामना दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्राकृतिक स्रोत तथा कृषि ब्यबस्थापन केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्