Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

अनेरास्ववियु ग्रामीण आदर्शमा क्याम्पसमा राहुल सिंह ठकुरीको नेतृत्वमा प्लस टु कमिटी गठन


काठमाडौं ।  अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पसले संगठन विस्तार अभियान अन्तर्गत मंगलबार प्लस टु कमिटी गठन गरेको छ। क्याप्पसमा आयोजित भब्य कार्यक्रम बिच राहुल सिंह ठकुरीको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा अमोस घले , बिशाल श्रेष्ठ , बिकाश श्रेष्ठ , सचिवमा नमराज गोले , सह सचिवमा कृपा तामाङ्ग , संजिता तामाङ्ग र कोषाध्यक्षमा कविता पुडासैनी रहेका छन ।

सोही अवसरमा नवगठित क्यापस कमिटीका अध्यक्ष ठकुरीले क्याम्पसका विद्यार्थीको हकहितको काम गर्नेुको साथै विद्यार्थीहरुलाई प्रविधिसगं जोडने कार्यक्रम पनि गर्ने बताए।


क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु ग्रामीण आदर्शमा क्याम्पस


तपाईको कमेन्ट लेख्नुहोस्