कांग्रेस काठमाडौं ६ (ख) द्धारा एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान
तारकेश्वर काठमाडौं । नेपाली कांग्रेसले एस ई ई परिक्षामा उर्तीण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
शनिबार नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति काठमाडौं ६ ख द्धारा आयोजित कार्यक्रमको एक समारोह बिच विद्यार्थीहरुलाई सम्मान गरिएको कांग्रेस प्रदेशसभा ६ )ख) का सभापति बिष्णुभक्त तिमिल्सिनाले बताउनु भयो ।
वी पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा अर्थ मन्त्री डा. प्रकाशसरण महत , पुर्ब रक्षामन्त्री भीमसेनदास प्रधान , त्रिभुवन विश्व बिध्यालयका पुर्ब उपकुलपति प्रा डा तिर्थराज खनियाँ, प्रदेशसभा सदस्य माननीय हरिप्रभा खड्गी , क्षेत्रिय सभापति श्यामकृष्ण खड्गी , बागमती प्रदेश कार्यसमिति सदस्य हरिहर अधिकारी र ईन्दिरा चौलागाईं , तारकेश्वर नगर प्रमुख कृण्णहरी महर्जन , टोखा नगर सभापति ओमकृण्ण बिमली सहित नेपाली काग्रेसका बिभिन्न नेता कार्यकर्ताहरु सहित बिभिन्न बिध्यालयका विद्यार्थी , अभिभावकहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न सुझाव दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस प्रदेशसभा ६ (ख)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्