प्रीतिका गिरीले हात पारिन् प्रथम स्थान
प्रदिप ढकाल
भक्तपुर, ०५ श्रावण २०८०
स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसद्वारा आयोजित वादविवाद प्रतियोगितामा प्रीतिका गिरीले प्रथम स्थान हासिल गरेकी छिन्। “युवा पलायन वा युवा सशक्तिकरण” विषयमा गरिएको उक्त प्रतियोगितामा जम्मा ८ विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रमुख अतिथि गुरु राम थापा थिए भने निर्णायक मण्डलमा सहायक क्याम्पस प्रमुख सरोज कुमार तिमल्सिना लगाएत ज्ञानी मल्ल र हरी सुवाल रहेका थिए।

प्रतियोगिताको दोश्रो स्थानमा रशिला भण्डारी रहिन् भने तेस्रो स्थानमा प्रतिभा कट्टेल र स्वर्णीमा श्रेष्ठ दुवै रहे। कार्यक्रम सफल पार्न सहयोग गर्नेसम्पूर्णलाई कार्यक्रम सभापति स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसका सभापति पुकार पराजुलीले धन्यवाद ज्ञापन गरे।उक्त कार्यक्रमको प्रस्तोता (स्व. वि. यु.)भक्तपुर बहुमुखी क्याम्पसका सहसचिब मास बहादुर लामा रहेका थिए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्