Techie IT
शनिबार, कात्तिक २९,२०८३

योहो टेलिभिजनका समाचार संयोजकमा लक्ष्मीराज भण्डारी नियुक्त


काठमाडौँ ।  योहो टेलिभिजनका समाचार संयोजकमा लक्ष्मीराज भण्डारी नियुक्त हुनुभएको छ । बिगत लामो समयदेखी सोही जिम्मेवारीमा रहनुभएका विक्रम श्रेष्ठ योहो टीभीबाट अलग भएकाले उहाँको स्थानमा भण्डारी नियुक्त हुनुभएको हो ।

पत्रकारितामा स्नातकोत्तर एमए गरेका भण्डारी लामो समयदेखि टीभी पत्रकारिताको अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मीराज भण्डारी नियुक्त


तपाईको कमेन्ट लेख्नुहोस्