शैक्षिक गतिविधिमा रोटरीको निरन्तरता
शैक्षिक गुणस्तरमा अभिवृद्धिका खातिर रोटरी क्लबले आफ्ना कार्यहरुलाई निरंतरता दिइरहेको छ। यसै सिलसिलामा जुलाई १ देखि ३ तारिख सम्म सन्चालित ICT Training for public school Teachers तालिमको closing ceremony ३ तारिकको दिन काठमाडौ को थापाथलीमा सम्पन्न भयो।
कार्यक्रम Rotary club of karhmaandu को नेतृत्वमा सन्चालित भएको थियो भने RNLM RID 3292 र Nepal Telecom ले पनि यस कार्यक्रममा सहकार्य गरेका थिए। तालिम शैक्षिक गुणस्तरमा केन्द्रित हुनुको अलवा व्यवसायिक शिक्षाको बृहत्तर पक्षलाई ध्यान दिएर सन्चालन गरिएको थियो। कार्यक्रमका सभापति रोटरी क्लब काठमाडौका president Rtn किशोर उप्रेती हुनुहुन्थ्यो भने RNLM का chair PDG तिर्थमान शाक्य प्रमुख अतिथि र Nepal Telecom का CCO संगीता पहाडी बिशेष अतिथि हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा १४ विध्यालयका १५ जना शिक्षकहरुलाई तालिम दिएर प्रमाणपत्र प्रदान गरियो।Nepal Telecom का उप प्रबन्धक घनश्याम पान्डे र वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठले Telecom को सेवा बारे जानकारी गराउनु भयो।प्रशिक्षकको रुपमा क्लबका सेक्रेटेरी केशवराज ज्ञावली र वरिष्ठ इन्जिनियर तेज धमलाले सहजीकरण गर्नु भएको थियो।
यस्ता सामजिक एवम शैक्षिक कार्यक्रमहरु निरन्तर पस्केर क्लबले आफ्नो सामाजिक एवम राष्ट्रिय दायित्वलाई निरन्तरता दिएको देख्न सकिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #शैक्षिक गतिविधिमा रोटरीको निरन्तरता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्