अदालतमै महिला कर्मचारीमाथि हातपात
काठमाडौं, असार १४ । महिला कर्मचारीमाथि हातपात सँगै कुटपिट गर्ने जिल्ला अदालत ललितपुरका वकिललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वकिल अमिर लामिछाने रहेका छन् । उनले कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेका हुन् । तामाङको मुखमा चोट लागेको छ ।
तामाङको फाँटमा गएर वकिल लामिछानेले मुद्दाको फाइल हेर्नेक्रममा तामाङले फोटोकपी गरेर हेर्न अनुरोध गरेपछि लामिछानेले हातपात गरेका उनले बताइन् ।
पक्राउ परेका लामिछानेमाथि प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान अगाडि बढाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #hot news, #कर्मचारीमाथि हातपात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्