बजेट पास गर्न सहयोग माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं ,असार १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीलाई बजेट पास गर्न सहयोग मागेका छन् ।
संसद भवनस्थित शंकर हलमा जसपाको बैठक बसिरहेका बेला बैठकमै पुगेर प्रचण्डले सहयोग मागेका हुन् ।
जसपाले उठाएका माग पूरा गर्ने वाचा गर्दै बजेटको पक्षमा मतदान गर्न प्रचण्डले आग्रह गरेका हुन् ।
‘म प्रधानमन्त्री नै आएर भनें, तपाईँहरूको माग पूरा गर्ने जिम्मा मेरो भयो, अहिले बजेट पास गरौँ,’ प्रचण्डले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #बजेट पास गर्न सहयोग माग्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्