Techie IT
सोमबार, कात्तिक १०,२०८३

आज पनि प्रतिनिधि सभाको बैठक ,बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री


काठमाडौं असार १३ । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजेबाट सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तो छ आजको कार्यसूचीः

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभाको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्