अर्घाखाँचीका जिल्ला न्यायाधीशले दिए राजीनामा आखिर के भयो त्यस्तो
काठमाडौं । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
नैतिक संकट पैदा भएको भन्दै उनले राजीनामा दिएका हुन् । भट्टराईले प्रधानन्यायाधीशविरुद्ध हरिकृष्ण कार्कीविरूद्व संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए ।
कार्की प्रधानन्यायाधीसका लागि योग्य नभएको भन्दै उनले सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए।
यसअघि कास्की जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतमा रहँदा फैसलामा कैफियत गरेको भन्दै उनीविरुद्ध न्याय परिषद्मा उजुरीसमेत परेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #न्यायाधीशले दिए राजीनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्