बाजुरामा बड्दो क्रममा लम्पी स्किन रोग
बाजुरा जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा लम्पी स्किन रोग बड्दो क्रममा देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन थालेको छ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा नम्बर ६ मा मात्र अहिले सम्म एक दर्जन भन्दा बढी गाईगोरु यो रोग लागेर मृत्यु भइसकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #b aj ura news, #braking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्