काभ्रेस्थलीमा हिलाम्मे सडकमा असारे भाकामा व्यांग्यात्मक रोपाई
तारकेश्वर काठमाडौं । तारकेश्वर काभ्रेस्थलीमा स्थानीयले हिलाम्मे सडकमा रोपाई गरेका छन् । थुम्कीका स्थानीयले शनिबार काउँरेबाट थुमी साङ्गला सडकमा असारे गितमा नाचँगान गर्दे हिलाम्मे सडकमा रोपाई गरेको दिपेस अधिकारीले बताए ।
हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय युवा कपिल अधिकारीले बताए ।
असन्तुष्ट स्थानीयले हिलाम्मे सडकमा धान रोपेर बिरोध जनाएका हुन। वर्षाकाबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको अर्को युवा सुनिल अधिकारीले बताए ।
मूल सडकनै यस्तो अवस्था हुँदा बिरामी लगायत अती आबश्यक बस्तु संगै हिलडुलमा समेत कठिनाई भएको स्थानीयहरुको भनाइृ छ ।
यस्तो ठाउँमा स्थानीय सरकारले ध्यान दिन स्थानिय बासी एवं समाजसेवी सुर्दशन अधिकारीले अनुरोध गरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काभ्रेस्थलीमा हिलाम्मे सडकमा असारे भाकामा व्यांग्यात्मक रोपाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्