शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सभामुखले ‘भैँसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले बोलेको ‘मलाई भैँसी चढाएका थिए’ भनेर बोलेकोलाई पनि रेकर्डबाट हटाउन उनले रुलिङ गरे ।
उनले प्रश्न गर्ने सांसदहरूलाई सभ्य तरिकाले प्रश्न गर्न पनि सचेत गराए ।
खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका छन् ।
उनको भभिव्यक्तिप्रति माओवादी सांसदहरूको आपत्ति जनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #शिशिर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्