भुटानी शरणार्थी प्रकरण गम्भिर राष्ट्रद्रोह र मानवताबिरोधी अपराध : कार्यवाहक अध्यक्ष हमाल
भुटानी शरणार्थी प्रकरण गम्भिर राष्ट्रद्रोह भएकोले यसको छानवीन कुनै हालतमा प्रभाबित हुन नहुने नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष प्रमेश हमालले बताउनुभएको छ ।
हमालले नक्कली भुटानी शरणार्थी समस्या मानवता बिरुद्धकै अपराध भएकोले सरकार नै छोड्न परे पनि यो छानवीनका लागि निरन्तर दबाब दिन पार्टी पङ्क्तिलाइ आग्रह गर्नुभयो ।
पेशागत महासङ्घ ललितपुरको बैठक लाइ सम्बोधन गर्दै हमालले पेशागत क्षेत्रलाइ परिवर्तन र सामाजिक आन्दोलनलाइ उठाउन आग्रह गर्नुभयो ।
महासङ्घको रिक्त अध्यक्ष पदमा राजन घिमिरेलाइ र सचिब नवीन खनाललाइ नियुक्त गरेको छ ।
सातौ जिल्ला अधिबेसनले चयन गरेका अध्यक्ष शालिकराम मिश्र एमाले प्रबेश गरेपछि केही समय यता रिक्त थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रमेश हमाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्