तारकेश्वर फुटुङ्गमा पानीको हाहाकार , खानेपानिका मुलधाराहरु सुक्न थाले
फुटुङ्ग काठमाडौं । बढ्दो गर्मी र खडेरीका कारण तारकेश्वर फुटुङ्गमा खानेपानीको हाहाकार भएको छ। प्लटीङ्ग , खेतीयोग्य जमीनको बिनाश एवं बढ्दो शहरीकरणका कारण नगरपालिकाका अधिकांश क्षेत्र सहित फुटुङ्गमा पानीको हाहाकार भएको हो।
कहिल्यै नसुकेका केही पानीका मुहान खडेरीले सुक्दा विकराल समस्या सुरु भएको र इनारको पानि समेत सुक्न थालेको स्थानीय सुरेन्द्र केसीले बताए।
उनका अनुसार अहिले फुटुङ्ग सहितका आसपासका क्षेत्रमा ट्याङ्खरबाट पानि ल्याउन बाध्यता भएको छ ।
खडेरीले फुटुङ्ग सहित तारकेश्वरका तल्लो क्षेत्रमा मुहानहरु सुकेका छन् भने माथिल्लो क्षेत्रका जंगलहरु नांगा देखिन थालेकाछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #फुटुङ्गमा पानीको हाहाकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्