Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सरस्वतीनगर हत्याकाण्ड : पक्राउ परेकालाई काठमाडौं ल्याइँदै


काठमाडौं ।  सरस्वतीनगर हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ ।

निरा पाण्डको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई आज काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

विक राजधानीको एक क्लबमा बाउन्सरका रुपमा काम गर्दै आएका थिए ।

लुटपाटको लागि पाण्डको हत्या गरिएका हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सरस्वतीनगर हत्याकाण्ड


तपाईको कमेन्ट लेख्नुहोस्