किमाथांका अरुण जलविद्युत आयोजनाको बातावरणीय प्रभाव बारे अन्तरक्रिया (फोटोफिचर)
खांदबारी – संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने ४६९ मेघावाटको किमाथांका अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिबेदन तयारी सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाको सभाहलमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको आयोजना वैद्युत उत्पादन कम्पनी लिमिटेडले गरेको हो ।
कार्यक्रममा प्रभावित क्षेत्रका स्थानियहरु लगायत प्रदेश माननीय बिदुर लिङ्थेप, जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, बरिस्ठ पत्रकार एवम साजाजिक अभियान्ता जिवनाथ खनाल लगायत जनजाती महासंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : अर्थ, फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #किमाथांका अरुण जलविद्युत आयोजना, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्