फरक तस्विरमा आत्मआलोचना सहित भुलचुक सच्याइएको
समाचार निमार्णका क्रममा नुवाकोट निवासी रमेश अर्यालको तस्विर हुनुपर्नेमा गुल्मी निवासी रमेश अर्यालको तस्विर पोस्ट भएकोमा साझा पाना परिवार यसलाई गम्भिर त्रुटीको आत्मसमिक्षा गर्दे समाचार मार्फत पर्ने गएको असर प्रति गुल्मि निवासी अर्याल समक्ष क्षमायाचना समेत गरेको छ ।
नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार (जबरजस्ती करणी)को अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका थिए । गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै पक्राउ परेका हुन ।
गलत तस्विर प्रति भ्रममा नपर्ने सम्पूर्ण पाठक प्रति साझा पाना परिवारको बिन्रम अनुरोध समेत रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आत्मआलोचना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्