काँग्रेससँग अब वार्ता हुँदैन: गोविन्दराज जोशी
चैत । नेपाली काँग्रेसको छुट्टै धारको नेतृत्व गर्दै आएका नेता गोविन्दराज जोशीले अब काँग्रेससँग वार्ता नहुने बताएका छन् ।
काँग्रेसले वार्ताका नाममा झुक्याउने प्रयास गरेको भन्दै जोशीले आजबाट वार्ता समाप्त भएको बताएका हुन् ।
‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ,’ जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केही दिनअघि मात्रै काँग्रेसले जोशीमाथिको कारबाही फुकुवा गर्दै उपनिर्वाचनका लागि फकाउने प्रयास गरिरहेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर छलफलमा कुरा मिल्न नसकेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दराज जोशी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्