इन्द्रसरोवर तालमा बेपत्ता सुवेदीको शव फेला
चैत । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका मार्खु स्थित इन्द्रसरोवर तालमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
काठमाडौं दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षीय राज कुमार सुवेदीको शव परेको हो ।
मंगलबार र्याफटिङ गर्ने क्रममा तालमा हामफाली बेपत्ता सुवेदीको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गएको गोताखोरले फेला पारेको हो ।
सुवेदीको शव ४५ फिटको गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रसरोवर ताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्