Techie IT
शनिबार, कात्तिक २९,२०८३

पोखराका अर्याललले कोठाभित्रै गरे आत्मदाह


चैत । कास्कीको पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामै आत्मदाह गरेका हुन् ।

प्रहरीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्