Techie IT
शनिबार, कात्तिक २९,२०८३

रविको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराज पौडेलले दिए उजुरी


चैत । बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

लामिछानेले निर्वाचन लड्न अयोग्य रहेको दाबी गर्दै पौडेलले उजुरी दिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् ।

25 Shares
facebook sharing button Share
twitter sharing button Tweet
messenger sharing button Share
email sharing button Email

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविको उम्मेदवारी खारेज गर्न माग


तपाईको कमेन्ट लेख्नुहोस्