संखुवासभाको अनुरोध फुटसलमा सेना र प्रहरी बिच मैत्रीपुर्ण फुट्सल (फोटोफिचर)

खांदबारी- संखुवासभाको खांदबारी नगरपालिका वडा न १ स्थित सुर्य बोर्डिङ्ग स्कुलले संचालन गरेको अनुरोध फुटसल कोर्टमा बिहिवार नेपाली सेनाको नया भैरबी दल गुल्म खांदबारी र जिल्ला प्रहरी कार्यालय संखुवासभा बिच मैत्रीपुर्ण फुटसलखेल सम्पन्न भएको छ ।
उक्त रोमान्चक खेल हेर्न हेल्पिङ्ग हेन्ड्स हेल्थ एजुकेसनका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष एवम अनुरोध फुटसल निर्माणकर्ता बरिस्ठ समाजसेबी नारायण श्रेष्ठ, गुल्मपती लक्ष्मण खडका, डिएसपी बिरेन्द्र गोदार, खांदबारी नगरपालिका प्रमुख प्रसासकिय अधिकृत युवराज आचार्य र लेखा अधिकृत रुद्र श्रेष्ठ लगायत स्थानिय ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सुर्य बोर्डिङ्ग स्कुलको प्राङ्गणमा पुर्बी पहाडको एकमात्र फुटसल कोर्ट अनुरोध फुटसल कोर्ट निर्माण भए पछि त्यहाँका स्थानिय युवाहरु लगायत खांदबारीमा जागिरको शिलशिलामा बस्दै आएका कर्मचारीहरुलाई निकै ठूलो राहत भएको खांदबारीका युवा ब्यवसायी गणेश श्रेष्ठले बताए ।
क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #नेपाल प्रहरी, #नेपाली सेना, #फुटबल, #फुटसल, #मैत्रीपुर्ण, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्