Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ


काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #फर्जी मतदान गर्न जाने १० जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्