Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित


काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।

आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपराष्ट्रपतिमा रामसहाय यादव


तपाईको कमेन्ट लेख्नुहोस्