Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

पब्लिक युथ क्याम्पसको स्ववियु  सदस्यमा अखिल क्रान्तिकारीका आशिष खनालकाे उम्मेदवारी


फागुन ३० ।  पब्लिक युथ क्याम्पसको स्ववियु  सदस्यमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेद्वार आशिष खनालले प्रत्क्षय सदस्यमा उम्मेदवारी  दिएका छन् ।  त्यसैगरी सभापति पदमा गाैरव सेढाई सचिव पदमा अन्जन मग्रान्ती, कोषाध्यक्षमा रोशन सुनार उम्मेदवार बनेका छन् ।    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गत शनिवार उम्मेदवारी दर्ता गर्ने दिन रहेको थियो । आशिष खनाल माओवादी राजनितीमा सक्रीय छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्