Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका गौरव सेढाईकाे उम्मेदवारी


30 फागुन । अमृत खनाल पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेद्वार गौरव सेढाईले सभापतिमा उम्मेदवारी  दिएका छन् । र त्यसैगरी सचीव पदमा अन्जन मग्रान्ती, कोषाध्यक्षमा रोशन सुनार उम्मेदवार बनेका छन् ।

अखिल क्रान्तिकारीको सरस्वती बहुमुखी क्याम्पसबाट सचीव पदमा राजेश बगाले उम्मेदवार बनेका छन् । उनी गठबंधनको साझा उम्मेद्वार रहेका हुन् ।
तर पब्लिक युथ क्याम्पसमा विवाद भएको छ । सभापतिमा बिनोद साहीले बागीको उम्मेदवार दिएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गत शनिवार उम्मेदवारी दर्ता गर्ने दिन रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्