निर्वाचन आयोगका कारण उपेन्द्र यादवको सपना चकनाचुर !
काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सपना निर्वाचन आयोगका कारण चकनाचुर भएको छ ।
जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू यादवको निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्ने अध्यक्ष यादवको योजना आयोगको निर्देशनले चकनाचुर भएको हो ।
निर्वाचन आयोगले राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने प्रावधान सार्वजनिक गरेको छ ।
महिला उम्मेदवारमा पनि खस आर्य भन्दा बाहिरबाट हुनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्