Techie IT
शनिबार, कात्तिक २९,२०८३

चितवन–२ को उपनिर्वाचनका लागि १८ वटा दल दर्ता (सूचीसहित)


काठमाडौं, २५ फागुन । चितवन निर्वाचन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि १८ वटा दलले सहभागिताका लागि दल दर्ता गराएका छन् ।

सांसद रवि लामिछानेको पद गुमेपछि चितनव–२ मा पुन: निर्वाचन हुन लागेको हो ।

हेर्नुहोस् दल दर्ताको सूची–


क्याटेगोरी : समाचार
ट्याग : #चितवन–२ को उपनिर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्