Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

खुशी मुद्रामा कारागारबाट निस्किएका पल (तस्वीरहरु)


काठमाडौं, १५ फागुन । अभिनेता पल शाह कारागारमुक्त भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पललाई सफाइ दिएपछि उनी आज तनहुँ कारागारबाट रिहा भएका हुन् ।

उनलाई स्वागत गर्न सयौँ समर्थकहरु तनहुँ कारागारमा पुगेका थिए । कारागारबाट बाहिरिँदै गर्दा उनले शुभचिन्तकहरुलाई धन्यवाद दिएका थिए ।

तस्वीरहरु-


क्याटेगोरी : समाचार
ट्याग : #कारागारबाट निस्किएका पल


तपाईको कमेन्ट लेख्नुहोस्