राजनीति समीकरण बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै
काठमाडौं । फेरिएको राजनीति समीकरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको डाकेको हो ।
राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको राजनीति समीकरण बारे छलफल गर्न बैठक डाकेको हो ।
राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्