अनेरास्ववियु निर्वाचन: ४ स्थायी कमिटीसहित ३९ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यी हुन् निर्विरोध निर्वाचित सदस्यहरू
स्थायी कमिटी सदस्य
ललित नारायण रजक (मधेश)
समिम खाँ (मधेश)
किरण कुमारी कापर (मधेश)
सुनिता थापा (वागमती)
केन्द्रीय सदस्यहरू
जलसा कुमारी बुढा (एकता)
सविता थापा (मधेश)
पुजा सुनुवार (उत्पीडित)
पुष्पा कुमारी धामी (आदवासी)
सृष्टि रानामगर (आदिवासी)
कल्पना तिमल्सिना (सुदूरपश्चिम)
राधा बोहोरा (सुदूरपश्चिम)
भूमिका कुमारी कुँवर (सुदूरपश्चिम)
नपुरा कुमारी शाही (सुदूरपश्चिम)
एलिसा डिसी (कर्णाली)
गीता राना (कर्णाली)
प्रतिमा खड्का (कर्णाली)
अनिता पौडेल (गण्डकी)
प्रमिला खड्का (गण्डकी)
शोभिना सुवेदी (अनु) (गण्डकी)
सावित्रा खत्री (गण्डकी)
वागमती प्रदेश महिला
आङलामु शेर्पा
पार्वती दाहाल
रचना सपाकोटा
सरस्वती थापा
अनुपा लामिछाने
मनिषा कुमारी साह
रेणु पोखरेल कायरा
लक्ष्मी तिमल्सिना
मधेश प्रदेश खुला
मनिष प्याकुरेल
मुखर्जी प्रसाद यादव
रियाज अन्सारी
विवश सापकोटा
सत्यन्द्र यादव
सुभास यादव
प्रदेश १ महिला
इन्दिरा खतिवडा
कृतिज्ञा गौतम
झरना थापा
दिपा चेम्जोङ
रेखा न्यौपाने
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनेरास्ववियु निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्