Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

लुम्बिनी प्रदेश सभाको पाँचौँ बैठक आज बस्ने


बुटवल ।  लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज दिउँसो १ बजे सुरु हुनेछ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यहरुलाई जानकारीका लागि सूचना जारी गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेश सभा


तपाईको कमेन्ट लेख्नुहोस्