पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल मंगलबारदेखि आईसीयूमा
काठमाडौँ । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।
दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार थालिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।
दुबै मृगौला फेल भए पछि डायलासिस गराइरहेका कटवालको स्वास्थ्यमा समस्या बढेपछि मंगलबारदेखि आईसीयूमा राखिएको हो। उनको स्वास्थ्यमा सुधार भइरहेको भण्डारीले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #रुकमाङ्गद कटवाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्