ललितकला क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल थाल्छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ललितकलाको प्रवर्द्धन गर्न तत्पर रहेको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललितकलाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका हुन्।
प्रचण्डले भने, ‘तपाईंहरुले ललितकलाको क्षेत्रमा नेपालभित्र र देशबाहिर महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। ललितकलाको प्रवर्द्धन आवश्यक छ। राष्ट्रले तपाईंहरुको योगदान कदर गर्नेछ। ’
प्रचण्डले भने, ‘ललितकला प्रतिष्ठानलाई अघि बढाउन मैले के गर्नु पर्छ ? लिखित रुपमा आउनुहोला। म आफ्नो ठाउँबाट गर्ने आवश्यक सहयोग गर्छु।’
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्