परराष्ट्र मन्त्रीसँग विभिन्न देशका राजदूतको शिस्टाचार भेट
काठमाडौ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले आज नेपालका लागि अष्ट्रेलिया, स्वीटजरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्री पौड्याल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीचको शिस्टाचार भेटमा नेपालमा स्वीस विकास कोपरेशनअन्तर्गत संचालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका बिषयमा छलफल भएको हो ।
त्यसैगरी पराराष्ट्र मन्त्री पौड्यालले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग पनि शिस्टाचार भेटवार्ता गर्नुभयो । उहाँहरुबीचको भेटमा ती देशहरुबीच आपसी सम्बन्ध सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. बिमला राई पौड्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्