प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले उपेन्द्र महतोसँग लियो बयान
काठमाडौं । केहि दिनअघि काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
आचार्यले आत्मदाह गर्नुअघि लेखेका स्टाटसमा महतोको नाम पनि उल्लेख गरेका थिए । आफूसँग सामान लिएर भुक्तानी नदिएको आरोप आचार्यले लगाएका छन् ।
महतोको कम्पनी नेपाल ग्रामोध्योगलाई घ्यु दिएको तर पछि कम्पनीले पैसा नदिएको आचार्यले उल्लेख गरेका छन् ।
महतो गैर आवासिय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र महतो, #प्रेमप्रसाद आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्