देशको अर्थतन्त्रकाबारेमा नेकपा एसले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र
काठमाडौं, १७ माघ । नेकपा एकीकृत समाजवादीले देशको अर्थतन्त्रको अवस्थाकाबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।
एकीकृत समाजवादीले देशको आर्थिक अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै सुधारका लागि गर्नुपर्ने कामसहितको सुझाव दिँदै ज्ञापनपत्र बुझाएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देशको आर्थिक अवस्था नाजुक हुँदै गएकाले तत्काल समाधान खोज्न एकीकृत समाजवादीले सुझाव दिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एसले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्