अमेरिकी सेनामा घुसे चीनियाँ जासुस, ८ वर्षको सजाय
एजेन्सी । अमेरिकी एविएशन सेक्टरको संवेदनशील जानकारी चोरेको आरोपमा एक चीनियाँ इन्जीनियरलाई ८ वर्षको सजाय सुनाइएको छ।
अमेरिकी न्याय विभागका अनुसार ३१ वर्षीय जी चाओचिनले गोप्य सूचना प्राप्त गर्न वैज्ञानिक र इन्जिनियरको पनि पहिचान गरेको बताएको छ।
यसकासाथै उनी आफैं अमेरिकी सेनाको रिजर्व ग्रुपमा सामिल भएका थिए र आफ्नो बारेमा गलत जानकारी उपलब्ध गराएका थिए।
अमेरिकी प्रशासनका अनुसार जी चाओचिन चीनको एक मुख्य स्टेट् इन्टलिजेन्ट युनिटका लागि काम गरिरहेका थिए।
अमेरिकी न्याय विभागका अनुसार जी चाओचिन लगभग एक दशक पहिले विधार्थी भिषामा अमेरिका पुगेका थिए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकी सेना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्